काेराेनाका कारण लाेकसेवाका विज्ञापन र परीक्षा स्थगित

प्रतिकार्यात्मक तस्वीर।

लाेकसेवा आयाेगले लिखित परीक्षा, अन्तर्वार्तासहित सम्पूर्ण परीक्षा र विज्ञापन स्थगित गरेकाे छ।

आयाेगले साेमबार सूचना जारी गरेर काेराेना भाइरसका कारण सिर्जना भएकाे संवेदनशीलतालाई लिएर अर्काे व्यवस्था नभएसम्मका लागि परीक्षा र विज्ञापन स्थगन भएकाे जनाएकाे हाे।


Advertisement

मन्त्रिपरिद्काे वैशाख १४ गतेकाे बैठककाे अनुराेध अनुसार साेमबार बसेकाे आयाेगकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्