×

NMB BANK
NIC ASIA

सुशान्त मृत्यु प्रकरणमा रिया चक्रवर्ती प्रहरीको निगरानीमा

साउन १७, २०७७

NTC
Premier Steels

बिहारका मुख्यमन्त्री नीतीश कुमारले बलिउड नायक सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणको अनुसन्धानकाे अधिकार सीबीआईलाई दिन सकिने बताएका छन्।

Muktinath Bank

राजपुतले आत्महत्या गरेको भनिए पनि पछिल्ला विवरणहरुमा आशंका उब्जिएपछि  बिहार र मुम्बई प्रहरी अनुसन्धान गरिरहेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुशान्तका बुवा के के सिंहले पनि एफआईआर दर्ता गराएका छन्।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री नीतिशले सुशान्तका बुवाले माग गरेमा उक्त घटनाको अनुसन्धान गर्न सीबीआईलाई सिफारिस गर्न सकिने बताएका हुन्।

Vianet communication

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले भने यो घटनाको अनुसन्धान गर्न  मुम्बई प्रहरी सक्षम रहेको बताएका छन्। 

बिहार प्रहरीले सुशान्तकी पूर्वप्रेमिका अंकिता लोखण्डेको बयान लिइसकेको छ। बिहार प्रहरीको एक टीम शनिबार बिहान फिल्म निर्देशक रूमी जाफरीको घर पनि पुगेको थियो।

मुम्बईको बान्द्रा प्रहरी स्टेशनबाट फर्किरहेको बिहार प्रहरीका अधिकृतहरुलाई स्थानीय पत्रकारले सोधेका थिए, ‘रिया चक्रवर्तीसँग पनि सोधपुछ हुन्छ ?’

ती प्रहरी अधिकृतले ‘अहिले आवश्यक नरहेको र प्रहरीको निगरानीमा रहेको’ बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। सुशान्तकी प्रेमिका भनिएकाे रिया अहिले प्रहरी सम्पर्क बाहिर रहेकाे दाबी गरिएकाे छ। उनी नायिका हुन्।

स्थानीय मिडियामा प्रकाशित खबर अनुसार बिहार प्रहरी यस घटनामा रियाविरुद्ध लुकआउट नोटिस जारी गर्ने तयारीमा छ।

गत मंगलबार को सुशान्तका बुवाले रिया चक्रवर्तीविरुद्ध एफआईआर दर्ता गराएका थिए।

रियाले लामो समयसम्म सुशान्तलाई मानसिक रूपमा प्रताडित गरेको आरोप छ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x