×

NMB BANK
NIC ASIA

ड्रग्स केस : दीपिका पादुकोणमाथि आज हुँदैछ सवाल-जवाफ, खुल्ला थप रहस्य ?

असोज १०, २०७७

NTC
Premier Steels

बलिउडमा लागुऔषध ड्रग्स सेवन प्रकरण निकै जोडतोडले बाहिर आएको छ ।

Muktinath Bank

एनसीबीले पछिल्ला दिनमा विभिन्न चर्चित अभिनेत्रीहरूमाथि सोधपुछ गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एनसीबीले आज दीपिका पादुकोणसँग


Advertisment
Nabil box
Kumari

सवालजवाफ गर्नेछ । दीपिकाले आजदिने जवाफलाई पनि एनसीबीले केरकार गर्दै थप अनुसन्धान गर्नेछ ।

Vianet communication

दीपिकासँग सोध्नका लागि एनसीबीले केही प्रश्नहरूकामे सूची नै बनाए राखेको बताइएको छ । 

दीपिका बिहीवार रातिदेखि गोवाबाट मुम्बईमा छिन् । उनका पति रणवीर सिंह उनको साथ छन् । 

करिब ३ महिनाअघि चर्चित अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु पछि ड्रग्सको विषय बाहिर आएको हो । 

सोहीप्रकरणमा मुछिँदा नायिका रिया चक्रवर्ती न्यायीक हिरासतमा छिन् । एनसीबीले शुक्रवार मात्रै रकुलप्रीत सिंहसँग सोधपुछ गरेको थियो । 

रकुलले रियासँगको ड्रग्स च्याट स्विकार गरेकी छिन् । यस्तो स्किारोक्तीसँगै बलिउडकर्मीहरू थप चिन्तित बनेको बताइन्छ । 

रकुल र रियासँगको ड्रग च्याटमा दीपिका पनि मिसिएकी छिन् ।   
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x