×

NMB BANK
NIC ASIA

शाहरुख, सलमान, आमिर खानसहित बलिउडकर्मीहरु पुगे अदालत, को–को परे निशानामा ?

असोज २६, २०७७

NTC
Premier Steels

बलिउडकर्मीहरुले मिडियाले गैरजिम्मेवार र अपमानजनक रिपोर्टिङ गरेको आरोप लगाएका छन् । शाहरुख खान, सलमान खान, आमिर खान, अजय देवगणलगायत स्टार फिल्म कर्मी संलग्न भएको ३४ फिल्म प्रोडक्सन हाउसका सञ्चालक र ४ फिल्म एसोसिएसन समेत अदालत पुगेका हुन् । उनीहरुले केही टिभी च्यानल र सोसँग आवद्ध पत्रकारविरुद्ध दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

Muktinath Bank

दैनिक भास्करका अनुसार मुद्दामा च्यानल रिपब्लिक टिभी, त्यसमा आवद्ध अर्नब गोस्वामी, प्रदीप मण्डारी, च्यानल टाइम्स नाउ तथा त्यसमा आवद्ध राहुल शिवशंकर र नविका कुमारमाथि कारबाहीको माग गरिएको छ । उनीहरुविरुद्ध बलिउड हस्तीको विरोधमा गैरजिम्मेवार र अपमानजनक रिपोर्टिङ गर्न रोक लगाउन माग गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउड फिल्म उद्योग र उनीसँग निकट सम्बन्ध भएका स्टारहरुलाई जोडेर रिपोर्टिङ भएका थिए ।
दायर भएको मुद्धामा ती टिभी च्यानहरुले प्रयोग गरेका आपत्तिजनक फुटेजहरु तत्काल हटाउन समेत माग भएको छ।  


Advertisment
Nabil box
Kumari

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x