देशका कुन जिल्लामा कति सक्रिय संक्रमित ? (तथ्यांकसहित)

मुस्ताङबाहेक देशका अरु सबै जिल्लामा कोरोनाभाइरसको सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित हाल देशका विभिन्न जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् । जसमा झापा, मोरङ, सुनसरी,चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी, दाङ, रुपन्देही र कैलाली जिल्ला रहेको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ४० हजार नजिक रहेको छ । 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्