सन्दीपको कमजोर प्रदर्शन

नेपाली खेलाडी सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिग बास लिगमा कमजोर प्रदर्शन गरेका छन् । प्रतियोगितमा उनी लगातार दोस्रो खेलमा पनि विकेटविहीन भएका छन् ।
 होबार्ट हुरिकेन्सबाट बिग बास लिग खेलिरहेका लामिछाने आज पनि सिड्नी थन्डर्सविरुद्धको खेलमा विकेट लिनबाट चुके ।

यसअघि पर्थविरुद्धकै खेलमा लामिछाने विकेटविहीन भएका थिए।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्