सारा अली खानले माल्दिभ्समा गराइन् फोटोशूट, प्रशंसकहरू मक्ख

बलिउड अभिनेत्री सारा अली खानले माल्दिभ्समा छुट्टी मनाउने क्रममा निकै कामुक फोटोशूट गराएकी छन् । 
 

रंगीबिरंगी ब्रालेट लगाएर उनले बोल्ड शैलीमा फोटोशूट गराएकी हुन् । 


Advertisement

बलिउडमा व्यस्त शेड्युलबाट ब्रेक लिएर उनी माल्दिभ्समा छुट्टी बिताइरहेकी छन् । 

उनको बोल्ड फोटोहरू देखेर प्रशंसकहरू दंग परेका छन् ।


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्