×

NMB BANK
NIC ASIA

नेपालकी अञ्जली लामा अब हलिउडमा

माघ १४, २०७७

NTC
Premier Steels

मोडलिङको दुनियाँमा फरक पहिचान बनाइसकेकी नेपालकी ट्रान्सजेन्डर​​ मोडल अञ्जली लामाले अब हलिउड चलचित्रमा काम गर्ने भएकी छन् । नुवाकोटमा जन्मिएकी अञ्जली अन्तराष्ट्रिय विभिन्न फेसन शो मा आफ्नो उपस्थित जनाइसकेकी छन् ।

Muktinath Bank

अञ्जलीले अहिले डेब्यु गर्न लागेको हलिउड चलचित्र ६ भागमा निर्माण हुने छ । चलचित्रलाई लीना यादवले निर्देशन गर्ने जानकारी प्राप्त भएको छ । उनीसँगै यो चलचित्रमा बलिउडकी चर्चित अभिनेत्री ज्याकलीन फर्नान्डिसको समेत अभिनय देख्न सकिनेछ । अञ्जली हलिउड चलचित्रमा काम गर्ने जानकारी आएपनि उनी कुन भुमिकामा काम गर्नेछिन्, अहिलेसम्म कुनै जानकारी आइसकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डेडलाइनमा उल्लेख गरिएको रिपोर्ट अनुसार, यो एक एन्थोलजी चलचित्र हुनेछ । लर्वोलिनो इन्टरटेन्मेन्ट को–प्रोडक्सन र ‘वि डू इज टुगेदर’ ले निर्माण गर्ने चलचित्रको नाम ‘वुमेन्स स्टोरीज’ राखिएको छ । यो चलचित्रमा कारा डेलेविन्ज, ईवा लोन्गोरिया, मार्गरिटा बाय, मारिका गे हार्डेन र लीवनर वारेला लगायतका कलाकारको समेत अभिनय देख्न सकिने जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

तेस्रोलिंगी समूदायबाट अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने अञ्जलीले २०१६ मा भारतको प्रतिष्ठित ‘ल्याक्मे फेसन शो’ मा आफुलाई उत्कृष्ट २० पुराएपछि अन्तराष्ट्रिय रुपमा चर्चामा आएकी थिइन् । अञ्जलीले नेपाली चलचित्र ‘लाउरे’ मा अभिनय गर्ने फाइनल भएको थियो । तर, यसका निर्माता सुनिल रावल अमेरिका हराएपछि यो चलचित्रको काम रोकिएको थियो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x