स्मिता दाहालको स्वरमा नयाँ गीत: हामी नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ ।

 


Advertisement

वर्तमान राजनीतिक आन्दोलनलाई थप सहयोग पुग्ने उक्त गीतलाई सार्वजनिक गरिएको हो । 

सार्वजनिक ‘हामी कम्युनिस्ट पार्टी’ बोलको गीतमा स्मितासँगै नवीन खड्काको समेत आवाज सुन्न सकिन्छ । खड्काकै शब्द रहेको गीतमा एरेन्ज, लय तिलक वलीको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्