×

NMB BANK
NIC ASIA

चलचित्र पीकेको 'सिक्वेल' बन्दै, तर हुने छैनन् आमिर !

फागुन ८, २०७७

NTC
Premier Steels

आमिर खान र अनुष्का शर्माको सुपरहिट चलचित्र ‘पीके’ दर्शकमाझ अहिले पनि उत्तिकै लोकप्रिय छ । यस चलचित्रको लास्ट सीनमा रणबीर कपूर पनि देखाइएको छ । 

Muktinath Bank

यस चलचित्रको फ्यानहरू निकै धेरै छन्  । लोकप्रिय चलचित्रको स्किवेलको बारेमा दर्शकहरूले नै बेलाबेला माग गरिरहन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पीके चलचित्रका फ्यानहरूलाई खुशीको खबर सार्वजनिक भएको छ । यस चलचित्रका निर्माता विधु विनोद चोपडो पीकेको सिक्वेल बनाउने घोषणा गरेका छन् । 


Advertisment
Nabil box
Kumari

उनले अहिले यसको तयारी भइरहेको समेत बताएका छन् । 

Vianet communication

पीकेको सिक्वेल बन्ने भएपनि सिक्वेलमा दर्शकहरूले आमिर खान पाउने छैनन् । आमिर खानको ठाउँमा रणबीर कपूरले मुख्य भूमिका निभाउने बताइएको छ । 

एक भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै निर्माता विधुले सिक्वेल बनाउने काम छिट्टै नै शुरू गरिने बताएका छन् । 

चलचित्रमा रणबीर कपूरको क्यारेक्टर दोस्रो प्लानेटबाट पृथ्वीमा आएको देखाइएको छ । सिक्वेलमाा रणबीरले नै फिल्मको कहानी अगाडि लैजान्छन् । 

निर्माता विधुका अनुसार, चलचित्रका लेखक अभिजात जोशीले अहिलेसम्म कहानी लेखिसकेका छैनन् । कहानी लेखेर सकिनेबित्तिकै चलचित्र बनाउन शुरू गरिने निर्माता विधुको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x