×

NMB BANK
NIC ASIA

सरकारले आफ्नै निर्णय रोक्का राख्दा राष्ट्रिय पुस्तकालय अलपत्र [भिडियो रिपोर्ट]

फागुन १३, २०७७

NTC
Premier Steels

२०७२ सालको विनाशकारी भूकम्पले भवनमा क्षति पुगेपछि अस्तव्यस्त बनेको राष्ट्रिय पुस्तकालयको आफ्नै भवन आजसम्म बन्न सकेको छैन ।

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले २ वर्षअघि जमलमा पुस्तकालय भवन बनाउने निर्णय गरेपनि केही महिनाअघि ओलीकै मन्त्रिपरिषद्ले उक्त निर्णयलाई रोक्का राखेपछि भवन बन्न नसकेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भूकम्पले क्षति पुर्‍याएर भवनमा रेड स्टिकर टाँसिएपछि बोरामा कोचिएका पुस्तक र्‍याकसम्म त पुगेका छन्, तर व्यवस्थित हुन सकेका छैनन् ।


Advertisment
Nabil box
Kumari

अहिले पुस्तकालयको प्रशासनिक काम हरिहर भवन ललितपुरबाट हुन्छ । पुस्तकहरू हरिहर भवनकै बाल शाखा र सानो गौचरण गरी दुई स्थानमा राखिएको छ ।

Vianet communication

आफ्नै भवन नबन्दासम्मका लागि सानोठिमी भक्तपुरमा अन्तरिम पुस्तकालय निर्माण भइरहेको पुस्तकालय प्रमुख उपेन्द्रप्रसाद मैनालीले बताए ।

गौरवको विषय बन्नुपर्ने राष्ट्रिय पुस्तकालय भवन निर्माणमा राज्यको नै उदासीनता देखिएको छ ।

सरकारले तत्काल बाधा अड्काउ नफुकाउने हो भने राष्ट्रिय पुस्तकालयको यो बेहाल वर्षौं कायम रहने देखिन्छ ।

हेर्नुहोस्, भिडियो रिपोर्ट :

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x