×

NMB BANK
NIC ASIA

अन्तरिक्षमा गएर फिल्म बनाउँदै रुस, तीनजना यात्री त्यसतर्फ प्रस्थान

असोज १९, २०७८

NTC
Premier Steels

रुसका अन्तरिक्षयात्री एन्टोन श्काप्लेरोभ, अभिनेत्री युलिया पेरेस्लिद र निर्देशक क्लिम शिपेन्को अन्तरिक्षमा फिल्म बनाउनका लागि मंगलवार इन्टरनेसनल स्पेस स्टेसनतर्फ प्रस्थान गरेका छन् । 

Muktinath Bank

उनीहरू मस्कोको समयअनुसार ११ बजेर ५५ मिनेट जाँदा बाइकोनुर कस्मोड्रोमबाट सोयुज २.१ लोन्च भेहिकलबाट अन्तरिक्षतर्फ गएको रुसी समाचार संस्था तासले खबर दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्मको शीर्षक भाइसोज हो । त्यसको अर्थ हुन्छ– चुनौती । फिल्म इन्टरनेसनल स्पेस स्टेसनमा शूटिङ गरिनेछ ।


Advertisment
Nabil box
Kumari

यो मिसन सफल भएमा रुसले हलिउडलाई उछिन्नेछ । हलिउडका टम क्रुजले नासा र स्पेसएक्ससँग मिलेर अन्तरिक्षमा फिल्म शूटिङ गर्न खोजेका छन् । 

Vianet communication

कुल तीन घन्तटा १७ मिनेट उडेर रुसी अन्तरिक्षयान स्पेस स्टेसनको रासभेट मोड्युलमा ओर्लिनेछ । 

अन्तरिक्षयानबाट ओर्लिएपछि कति समयमा फिल्मका कलाकार र निर्देशकले काम गर्न सक्नेछन् भन्ने कुरा उनीहरूको स्वास्थ्यमा निर्भर रहने युरी गागारिन कस्मोनट ट्रेनिङ सेन्टरले बताएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x