जेठ ४, २०७९
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकाको बाँके जङ्गलस्थित सडकखण्डमा यात्रुबस र माछा बोक्ने बलेरो पिकअप ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आ...
दाङमा अविरल वर्षासँगै आएको बाढीले यात्रुुबाहक जीप बगाएको छ ।
जीपमा सवार ५ जना यात्रुुले हामफालेर ज्यान जोगाएका छन् ।
मंगलवार राति ५ जना यात्रु सवार जीप गढवा गाउँपालिका–२ महदेवास्थित खौरा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
राति करीब ११ बजेतिर बा१७च ५३४४ नम्बरको जीप गढवाबाट पोखरातर्फ जाँदै गर्दा खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी लिए ।
प्रहरी घटनास्थलमा पुग्नुअगावै ५ जना यात्रु गाडीबाट सकुशल निस्किसकेका थिए । ‘मानवीय क्षति भएको छैन । गाडीमा भने क्षति पुगेको छ,’ एसपी काफ्ले भने, ‘खोलामा बगेको गाडी निकाल्ने प्रयास भइरहेको छ ।’
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नर्ती र लमहीकोबीचमा पर्ने मजगाउँमा पर्यटक बोक्ने बा१प १३३८ नम्बरको बस दुर्घटनामा परेको छ ।
बस चिप्लिएर सडक किनारामा पल्टिएको छ तर मानवीय क्षति भएको छैन । बसमा चालक र सहचालक मात्रै रहेको तथा यात्रु लिनको लागि जाँदै गर्दा दुर्घटनामा परेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकाको बाँके जङ्गलस्थित सडकखण्डमा यात्रुबस र माछा बोक्ने बलेरो पिकअप ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आ...
पन्ध्र वटा स्थानीय तह रहेको झापामा चार वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दुई स्थानीय तहमा जीत हासिल गरेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/...
काठमाडौँको थलीमा मिनी टाटाको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–५ थलीको हरियाली नगरस्थित बा ४ ख ५००५ नम्बरको मिनी टाटाको ठक्करबाट पैदलयात्री रामेछाप उम...
कैलालीका १३ स्थानीय तहमध्ये चारको मत परिमाण सार्वजनिक भएको छ । कैलालीको गोदावरी नगरपालिका, चुरे, बर्दगोरिया र मोहन्याल गाउँपालिकाको अन्तिम मत परिमाण सार्वजनिक भएको छ । गोदावरी नगरपालिकामा बहुमत वडासहित...
भरतपुर महानगरपालिकामा नौवटा वडाको मत गणना सकिएको छ । वडा नम्बर १ देखि ९ सम्मको गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गणना सम्पन्न भएका वडामा अधिकांश पाँच दलीय गठबन्ध...
सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा राष्ट्रिय अनुसन्धान विभागका एक सूचकको मृत्यु भएको छ । बुधवार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभाग परिसरमा हावाहुरीका कारण एक्कासि रूखको ह...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...