×

Dabur
Nic Asia
Marvel

अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने क्रममा पक्राउ परेकाहरुलाई रिहा गर्न माग

काठमाडाैं | मंसिर ३, २०७८

TVS INSIDE

नेकपा क्रान्तिकारी माओवादीले अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने क्रममा पक्राउ परेका पार्टीका नेता कार्यकर्तालाई रिहा गर्न माग गरेको छ । पार्टीका महासचिव मोहन वैद्य किरणले शुक्रबार जारी गरेको विज्ञप्तिमा पार्टीका नेता तथा कार्यकर्ताहरु अमीर महर्जन, खगेन्द्र छन्त्याल, टेक बहादुर वि.क., जगदीश्वर महर्जन, राधाकृष्ण थापा, शोभा वि.क., हरि वि.क., शंकर बोहोरा,संसेर वि.क. लगायत पक्राउ परेको उल्लेख गरिएको छ ।

morang Auto yamaha

क्रान्तिकारी माओवादीले दक्षिण तथा मध्य एसियाको मामला हेर्ने अमेरिकी राज्य सहायक मन्त्री डोनाल्ड लुको नेपाल भ्रमणको विरोध र एमसीसीे परियोजना खारेजीको माग राखी दूतावास अगाडि प्रदर्शन गरेको हो ।
‘एमसीसी जस्तो घोर राष्ट्रघाती सम्झौतालाई संसदबाट अनुमोदन गराउनका लागि नेपालका प्रधानमन्त्री लगायत संसदवादी पार्टीका नेताहरुमाथि दवाव दिन नेपाल भ्रमणमा आएका अमेरिकी सहायक मन्त्रीको विरोधमा प्रदर्शन गर्ने पार्टीका कमरेडहरुमाथि गरिएको दमन तथा गिरफ्तारीको हाम्रो पार्टीे घोर निन्दा तथा भत्र्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तारीमा परेका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब रिहागर्न सरकारसित जोडदार माग गर्दछ ।’


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

 

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार २३, २०७९

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ । बुधवार दिउँसो १ बजे बस्ने गरी तय भएको बैठक स्थगित गरेर आज ११ बजे बस्ने तय गरिएको हो ।  पार्टी नेतृत्वको टीम प्रतिनिधिसभा बैठकमा सहभाग...

असार २३, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चाँडै विशेष महाधिवेशन गर्ने बताएका छन्।  माओवादी केन्द्रको तेस्रो पूर्ण बैठकको तेस्रो दिनको बैठकलाई बिहीवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्ड...

असार २२, २०७९

प्रतिनिधि सभाको बुधवारको बैठकमा गणपूरक संख्या नपुगेपछि कार्यसूचीमा रहेका सबै प्रस्ताव हटाइएको छ । सांसद झपटबहादुर रावलले गणपूरक संख्याको गणना गर्न माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले ३ मिनेट घण्टी बजा...

असार २३, २०७९

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरू भएको छ। गत आइतवारदेखि जारी बैठक कमलादीस्थित प्रज्ञा भवनमा शुरू भएको हो।​ बिहीवारको बैठकमा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सद...

असार २३, २०७९

नागरिकता (पहिलो संसोधन) विधेयक २०७५ लाई आज सरकारले संसदबाट फिर्ता लिने भएको छ । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालमा प्रतिनिधि सभामा दर्ता गराएको विधेयक बिहीवार फिर्ता गर्न लागिएको हो ।...

असार २२, २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताएका छन् । एमाले जिल्ला कमिटी कैलालीले बुधवार धनगढीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा उनले स्थानीय तहको चुना...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x