×

NIC ASIA

महाधिवेशन प्रतिनिधिले विद्युतीय मतदानबारे सिक्न खोज्दा शेरधनले भने- चुनाव हुने कुनै ‘चान्स’ छैन

मंसिर ११, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि दशौं महाधिवेशनको बन्दशत्र शुरू हुन लागेको छ । 

Muktinath Bank

शनिवार बिहान १० बजे नै शुरू हुने भनिएको बन्दशत्र दिउँसो २ बजेपछि शुरू गर्ने तरखर छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकांंश महाधिवेशन प्रतिनिधि हलभित्र प्रवेश गरिसके पनि अध्यक्ष केपी शर्मा ओली हलमा आएका छैनन् । बन्दशत्र चलिरहेको होटलमा ओली उपस्थित भएका छन् । 


Advertisment
Nabil box
Kumari

बन्दशत्र शुरू नभएपछि प्रतिनिधिले विद्युतीय मतदानबारे जानकारी लिन खोजेका थिए । त्यहाँ उपस्थित पूर्व पोलिटव्युरो सदस्य एवं प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले चुनाव नहुने बताए । 

Vianet communication

‘चुनाव हुने कुनै चान्स छैन,’ राइले भने । नेतृत्वमा सहमतिको प्रयास स्वरुप पदाधिकारीको संख्या बढाउने निर्णय शुक्रवार भएको थियो । अध्यक्षमा उम्मेदवारी दिने बताएका भीम रावलले भने मनोनयन दर्ता गर्ने बताएका छन् । 

‘अध्यक्षको उम्मेदवारी दिन्छु, प्रतिनिधिसँग कुरा गरिरहेको छु, प्रत्येकलाई चिन्छु । विधि पद्धतिमा विश्वास गर्ने सबैले मलाई समर्थन गर्नुहुन्छ’ रावलले भने । 

शुक्रवार शुरू भएको एमालेको दशौं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि सम्पन्न गर्ने तयारी छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x