×

Nic Asia
Marvel

चुनावबारे बाबुरामको टिप्पणीः बिरालो बाँधेर श्राद्ध गरिरहने ?

काठमाडाैं | माघ ९, २०७८

TVS INSIDE

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले तीनै चरणको चुनाव एकैपटक गर्नु उचित हुने धारणा राखेका छन् । उनले चुनावको मुद्दालाई दलीय स्वार्थबाट मात्रै हेर्न नहुने धारणा समेत राखेका छन् ।
‘चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौं। मुख्य मुद्दा यो होः ३ चरणका स्थानीय तहका कार्यकाल वैशाख, जेठ,असार र असोजमा पूरा हुने र प्रदेशको पुस, माघ र संघको फागुनमा हुने भएकाले प्रत्येक ५ वर्ष१०महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले कति उपयुक्त होला ?’, उनले ट्वीटरमा प्रश्न गरेका छन्, ‘बिरालो बॉधेर श्राद्ध गरिरहने ?’
चुनावबारे दलहरुबीच तीव्र बहस चलिरहेको बेला भट्टराईबाट पनि यस्तो धारण आएको हो ।

IME BANK INNEWS
morang Auto yamaha

 


Advertisment
NMB BANK
Saurya island
Vianet communication
Maruti inside
TATA Below
NLIC
जेठ १३, २०७९

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोक्न सर्वोच्च अदालतले गरेको फैसलामा आपत्ति जनाएका छन् ।  सर्वोच्चको उक्त फैसलाले मधेशको विकास अवरुद्ध भएको उनको भ...

जेठ १३, २०७९

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी निर्वाचनमा कांग्रेस पहिलो शक्ति बन्ने बताएका छन् । नेपाल प्रेस युनियनको ३१औं स्थापना दिवसका अवसरमा शुक्रवार आयोजित विशेष भेलामा उनले स्थानीय तहको निर्वाचनबाट...

जेठ १३, २०७९

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिमूलक संस्थालाई आरोप प्रत्यारोपको थलो नबनाउन आग्रह गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेपालले जनताको आवाज मुखरित गर्...

जेठ १३, २०७९

अखिन नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन सरकारसँग माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र सुरु भइसक्द...

जेठ १३, २०७९

नेकपा एमाले रूपन्देहीले स्थानीय तहको निर्वाचनमा अनपेक्षित मतपरिणाम आएको निष्कर्ष निकालेको छ ।  मतपरिणामको गम्भीर समीक्षा गर्दै पार्टी संगठन सबल भएका पालिकामा आएको अनपेक्षित परिणामबाट निराश नभई उच्च मनो...

जेठ १३, २०७९

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस चितवनले शुक्रवार आयोजना गरेको निर्वाचित जनप्रतिनिधिल...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x