जेठ १४, २०७९
जनताको काम गर्नेले कहिल्यै हार्नु पर्दैन भन्ने उदाहरण हुन् तेह्रथुमको लालीगुराँस नगरपालिका-९ का वडाध्यक्ष अम्बरबहादुर गुरुङ । २०४३ सालयता उनी लगातार जनप्रतिनिधि निर्वाचित हुँदै आएका छन् । २५ वर्षको उमेरमा प्रध...
काठमाडाैं | माघ ९, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनका लागि आवस्यक अध्ययन, विश्लेषण र योजना बनाउन पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । आइतवार पार्टीमा ५ बुँदे आन्तरिक सर्कुलर जारी गर्दै प्रचण्डले २०७९ साल निर्वाचन वर्ष हुने भन्दै तयारी थाल्न निर्देशन दिएका हुन् ।
‘आगामी वर्ष २०७९ निर्वाचन वर्ष हुने कुरा स्पष्ट नै छ । त्यसैले त्यसका निम्ती आवस्यक अध्ययन विश्लेषण र योजना निर्माण कार्यका लागि पहल शुरु गर्न निर्देशन दिइन्छ’ चौथो नम्बरको निर्देशनमा भनिएको छ ।
प्रचण्डले माघ १२ गते हुने राष्टिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन पनि कार्यकर्तालाई निर्देशन दिएका छन् ।
प्रदेशका अध्यक्ष र इन्चार्जलाई सम्वोधन गरिएको परिपत्रमा रोकिएको केन्द्रीय कमिटी बैठक माघ २७ गतेदेखि काठमाडौंमा शुरु हुने र त्यसले पदाधिकारी, पोलिटब्युरो र स्थायी कमिटीको टुंगो लगाउने प्रचण्डले उल्लेख गरेका छन् ।
स्थानीय तहको चुनाव वैशाखमा गर्ने कि पर सार्ने भन्नेबारे सत्ता गठबन्धन भित्र छलफल चलिरहेको समयमा प्रचण्डले चुनावको विश्लेषण थाल्न पार्टीभित्र निर्देशन दिएका हुन् ।
जनताको काम गर्नेले कहिल्यै हार्नु पर्दैन भन्ने उदाहरण हुन् तेह्रथुमको लालीगुराँस नगरपालिका-९ का वडाध्यक्ष अम्बरबहादुर गुरुङ । २०४३ सालयता उनी लगातार जनप्रतिनिधि निर्वाचित हुँदै आएका छन् । २५ वर्षको उमेरमा प्रध...
प्रधानमन्त्री शेरबहादुर देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकाले यसको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिवार संसदको बैठकलाई सम्बोधन गर्दै देउवाले बिहीवारदेखि शुरू भए...
संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा मूल्य घटाउने सरकारको निर्णय यथाशीघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु ...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेमा मात्र समृद्धि कायम हुने बताएका छन् । विराटनगरको पुष्पलाल चोकमा आज आयोजित पार्टी प्रवेश तथा बृहत् आमसभामा उनले...
कास्कीमा क्रियाशील पाँचदलीय गठबन्धनले गण्डकी प्रदेश सरकारले प्रदेशका पूर्वपदाधिकारीलाई सुविधा र सुरक्षा उपलब्ध गराउनका निम्ति कानुनी मस्यौदा तयार गर्न गठन गरिएको कार्यदल भङ्ग गर्न माग गरेको छ । पाँचदलीय गठबन्धन...
प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिइरहेका छन् । आगामी आर्थिक वर्षको लागि सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम माथिको छलफल सम्पन्न भएपछि पुनः बसेको बैठकमा...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...