असार २०, २०७९
राप्रपा नेपालका अध्यक्ष कमल थापाले विकृति अन्त्य गर्न जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली कायम गर्नुपर्ने बताएका छन् । उनले स्थिरता र बलियो सरकारको चाहनाबमोजिम नागरिकले तत्कालीन नेकपालाई झण्...
राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।
महिलातर्फ नेपाली कांग्रेसकी कमला पन्त, अन्यमा माओवादी केन्द्रका सुरेश आलेमगर र दलिततर्फ माओवादीकै भुवन सुनार विजयी भएका हुन् ।
कांग्रेस महाधिवेशनमा सहमहामन्त्रीमा पराजित पन्त राष्ट्रियसभा निर्वाचनमा विजयी भइन् । उनले ३ हजार ४८ मतभार प्राप्त गर्दा एमालेका लीला थनेतले २ हजार ७२७ मत पाइन् ।
सुरेश आलेले ३ हजार ९६ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६९४ मत पाए ।
माओवादीकै भुवन सुनारले ३ हजार ४८ मत ल्याउँदा एमालेका अर्जुनकुमार सुनामले २ हजार ७२४ मत पाएका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले विकृति अन्त्य गर्न जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली कायम गर्नुपर्ने बताएका छन् । उनले स्थिरता र बलियो सरकारको चाहनाबमोजिम नागरिकले तत्कालीन नेकपालाई झण्...
नेकपा एमालेकी सांसद गंगा चौधरी र वरिष्ठताका आधारमा सभापतित्वको भूमिका निभाएका सांसद मुकुन्द न्यौपानेबीच भनाभन भएको छ । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिमा उनीहरूबीच भनाभन भएको हो । ...
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्वोधन गरिरहेका छन्। सोमवार बसेको प्रतिनिधि सभा बैठकमा ओलीले सम्वोधन गरिरहेका छन् । दिउसो झण्डै साढे १ बजेबाट सम्वोध गरेका ओलीले स...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सत्ता गठबन्धन देशका लागि अभिसाप भएको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा सोमवार सम्बोधन गर्दै ओलीले गठबन्धन राजनीतिक र ...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अमेरिकी सैन्य सम्झौता राज्य साझेदारी कार्यक्रम (एसपीपी) अगाडि बढाउन आफूले निर्देशन दिएको भए संसदमा प्रमाण ल्याउन चुनौती दिएका छन्। एसपीपील...
काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएको छ। आइतवारदेखि शुरू भएको बैठकमा सोमबार केन्द्रीय सदस्यहरू आफ्नो धारणा राखेका छन्। आइतवार अध्यक्ष पुष्पकमल दाहाल...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...