×

NIC ASIA

प्रधानमन्त्री र प्रचण्डले एमसीसीलाई लेखेको पत्रमा प्रतिपक्षी सांसदको आपत्ति

माघ २४, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेकपा एमालेका नेता भीम रावलले एमसीसीले नेपालको कूटनीति कमजोर बनाएको बताएका छन् । 

Muktinath Bank

सोमवार भएको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा  रावलले पछिल्लो समय एमसीसीको कारण नेपालको कूटनीतिक क्षेत्र अत्यन्तै कमजोर भएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको संयुक्त हस्ताक्षर बाहिर आएको छ, यो हस्ताक्षरले हाम्रो कूटनीति कमजोर बनायो,’ उनले भने, ‘यस्तो हस्ताक्षर गरेर पठाउँदा अरू देशमा नेता दण्डित हुनुपर्छ तर हाम्रोमा लाजमर्दो र गैरजिम्मेवार हुँदा पनि केही हुनु नपर्ने रु कूटनीती कमजोर बनाएकै अहिले एमसीसीले हो ।’


Advertisment
Nabil box
Kumari

उनले यो विषयमा छानबिन गरेर कारबाही हुनुपर्ने उनको भनाइ छ । आफ्नो देशका जनताको कुरा नसुन्ने अनि अर्काको कुरा मात्रै सुन्ने काम लाजमर्दो र गैरजिम्मेवार भएको उनले बताए । 

Vianet communication

‘यो त हाम्रा नेताले कूटनीति नबुझेको हो,  यो त फूटनीति मात्रै बुझेको हो ?,’ उनले भने, ‘यस्तो नेता भएको देशका नागरिकले कस्तो कूटनीति बुझ्छन् । यसमा सरकारको ध्यानाकर्षण गर्नुपर्छ । कूटनीतिक मर्यादा के हो बुझ्नुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x