मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका नेता तथा सांसद डा. मीनेन्द्र रिजालले एमसीसीका बारेमा भ्रमको खेती गरेको टिप्पणी गरेका छन् ।
आइतवार संसदमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफलमा भाग लिँदै रिजालले कसैको स्वार्थले नेपाललाई रणभूमि बनाउन लागेको गलत अर्थमा एमसीसीको व्याख्या भएको टिप्पणी गरेका छन् ।
‘हामीले मागेको प्रोजेक्टमा आउन लागेको सहायता लिन्नँ भनेर देशको विकास कसरी हुन सक्छ ? सहायता आयो भने अमेरिकी कानून लाग्छ भनेर बखेडा झिक्ने गरिएको छ,’ रिजालले भने ।
एमसीसीमा जुनसुकै प्रकारको व्याख्यात्मक टिप्पणी लेखिए पनि सम्झौतामा अहिले भएको प्रावधानमा कुनै फरक नपर्ने उनले बताए ।
कतिपय राजनीतिक दलले अनेकौँ सिद्धान्तको कुरा गरेर भ्रमको खेती गरेको रिजालको टिप्पणी छ ।
‘भ्रमको खेती गर्नुभयो । राष्ट्रघाती सम्झौता भन्नुभयो । तर, अन्तिममा आएर कांग्रेस र शेरबहादुर देउवाको लचकतालाई स्वीकार गरेर हिँड्नुभएको छ,’ रिजालले भने ।
संसदमा एमालेलाई इंगित गर्दै रिजालले भने, ‘एकै ठाउँमा सत्तामा बस्नुभएको छ । आफ्नै पार्टीका १४ जना सांसदलाई निकाल्न गरेको माग पूरा गरौं । अनि मात्रै संसद चल्छ नभए एमसीसीबारे छलफल गर्न सकिन्न भन्नुहुन्छ ।’
चीन र अमेरिका दुवैबाट फाइदा लिनुपर्ने भन्दै नारा लगाएर मात्रै लोकतन्त्र बलियो नहुने उनले बताए ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...