×

NMB BANK
NIC ASIA

चुनावी तालमेलको पक्षमा सुजाता, भन्छिन्- गठबन्धनकै कारण प्रधानमन्त्री र मुख्यमन्त्री पायौँ

चैत १३, २०७८

NTC
फाइल तस्वीर।
Premier Steels

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले चुनावमा गठबन्धनसँग तालमेल गरेर जानुपर्ने बताएकी छन् । 

Muktinath Bank

गठबन्धनकै कारण कांग्रेसले केन्द्रमा प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्री पाएको कुरा बिर्सन नहुने उनले बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चुनावमा गठबन्धन बनाएर जाँदा राम्रो हुन्छ भन्ने मेरो धारणा छ । जुन ठाउँमा हामी बलियो छौं, त्यहाँ लड्ने । कमजोर ठाउँमा सहयोग गर्ने गरी जानुपर्छ,’ केन्द्रीय समितिको बैठकअघि आइतवार पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले भनिन्, ‘गठबन्धनका कारण हामीले प्रधानमन्त्री पाएको छौं, मुख्यमन्त्री पाएका छौं र माथिल्लो सदनमा जिताउन सफल भएका छौं । त्यसैले गठबन्धन छाड्नु हुँदैन, कुन मोडलमा जाने भन्ने भन्ने तालिका बनाऔं ।’ 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पनि चुनावी तालमेलको कुरा गरिरहेका छन् ।

Vianet communication

कांग्रेस संस्थापक कोइराला परिवारकी सदस्यसमेत रहेकी सुजाताले नेपाली कांग्रेस भारतीय कांग्रेस आईजस्तो नबन्ने दाबी गरिन् । ‘नेपाली कांग्रेस कांग्रेस आईजस्तो बन्न सक्दैन, यस्तो टिप्पणी नगरौँ,’ उनले भनिन्, ‘नेपाली कांग्रेसको ठूलो इतिहास छ, हरेक समयमा जनताले साथ दिएका छन् ।’ 

यसअघि शुक्रवारको बैठकमा कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले गठबन्धन गर्दै जाँदा कार्यकर्ताले कांग्रेस बिर्सने र पार्टीको हालत कांग्रेस आईको जस्तो हुने टिप्पणी केन्द्रीय समिति बैठकमा गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x