×

NMB BANK
NIC ASIA

अब १० वर्षमा धनी नेपाल र धनी नेपाली बनाउन काम गर्नुपर्छ : मन्त्री कार्की

चैत २२, २०७८

NTC
फाइल फोटो
Premier Steels

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई राष्ट्रिय एकताको बाटोमा अझ सुदृढ गर्दै र आन्तरिक एकतालाई मजबुत गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।

Muktinath Bank

प्रेस युनियन नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री कार्कीले विविध जातजाति, भेषभुषा, रहनसहन नेपालको कमजोर पक्ष नभई शक्ति भएको पनि बताए । उनले जातीय भेदभाव र बेरोजगारीलाई मुलुकबाट निवारण गर्नु सबैको दायित्व भएको पनि बताए ।


Advertisment
Nabil box
Kumari

मन्त्री कार्कीले आफ्नो–आफ्को काम र कर्तव्यलाई बुझेर अघि बढे देश विकासको उद्देश्यमा सफलता मिल्ने पनि बताए ।

Vianet communication

मन्त्री कार्कीले भने, ‘हाम्रो गन्तव्य अब मुलुकलाई राष्ट्रिय एकताको बाटोमा अझ सुदृढ गर्दै, आन्तरिक एकतालाई अझ मजबुत गर्दै अघि बढ्नुपर्ने आजको हाम्रो आवश्यकता हो । विविध जातजाति, भेषभुषा, रहनसहन नेपालको कमजोरी होइन, सबलता हो । यो नेपालको सबैभन्दा ठूलो बल हो । जातीय भेदभाव, बेरोजगारीलाई मुलुकबाट निवारण गर्नु आज हामी सबैको दायित्व हो । हामी फरक भूमिकामा छौं तर हामी सबैको उद्देश्य यो देशलाई समृद्ध गराउनु हो । त्यो भूमिकामा हामी अगाडि बढौं ।’

मन्त्री कार्कीले १० वर्षमा धनी नेपाल र धनी नेपालीको देश बनाउनका लागि काम गर्नुपर्ने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x