×

NMB BANK
NIC ASIA

धनगढी उपमहानगरमा गठबन्धनबाट नृप वड मेयरका उम्मेदवार

बैशाख १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकाको मेयरको उम्मेदवार पुनः नृपबहादुर वडलाई बनाउने भएको छ ।

Muktinath Bank

सत्तारुढ गठबन्धनको भागबण्डामा धनगढीको मेयर कांग्रेसको भागमा परेसँगै पार्टीले वडलाई उम्मेदवार बनाउने टुंगो लगाएको हो । वड हालका मेयर समेत हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसबाट मेयरका लागि धनगढीका कांग्रेस नेता कृष्ण महराले पनि आकांक्षा व्यक्त गरेका थिए तर उनलाई प्रदेशसभा सदस्यका लागि टिकट दिने सहमति भएको मेयर वडले बताए । 


Advertisment
Nabil box
Kumari

उनले, ‘पार्टीले पुनः मलाई अर्को कार्यकालका लागि धनगढी उपमहानगरपालिकाको मेयरका लागि फाइनल गरेको हो । अहिले म काठमाडौंमा छु, आजै धनगढी पुगेर राजीनामा पनि दिन्छु ।’

Vianet communication
Laxmi Bank

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका वड २०७४ सालको स्थानीय तहको निर्वाचनमा धनगढीको मेयरमा निर्वाचित भएका थिए । उनले स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित गरेका थिए ।

वैशाख ३० गते हुने निर्वाचनमा पनि स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेका हमाल र वडबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x