×

NMB BANK
NIC ASIA

‘भूकम्पले धर भत्कायो, म्यादीको जागिरले मन भत्कायो’

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काभ्रेपलाञ्चोक, २ साउन– काभ्रेको पाँचखाल नगरपालिकी गीता दनुवार (नाम परिवर्तन) का श्रीमान गत स्थानीय तहको चुनावमा म्यादी प्रहरीको जागिरे भएका थिए ।

उनका श्रीमान जागिरको लागि जिल्ला प्रहरी कार्यलय धुलिखेल गए । गीताको एक छोरा श्रीमान र उनी गरी तीन जनाको सानो परिवार निकै सुखमयले वित्दै थियो ।

श्रीमान जागिरमा गएको मौकामा गीताले गाउँ नजिकै एक परपुरुससंग सम्वन्ध बनाइन् । आफू म्यादी पुलिसमा गएको केहि दिनमै परपुरुषको प्रेममा श्रीमति परेको र अनैतिक सम्वन्ध समेत रहेको थाहा पाएपछि श्रीमान छाङ्गावाट खसेजस्तै भए ।

गत आइतवार जिल्ला प्रहरी कार्यलय काभ्रेको महिला सेलमा दिउसो निकै भिडभाड थियो ।

‘मैले सोच्नै नसक्ने घटना घट्यो’ उनका श्रीमान हरि दनुवार (नाम परिवर्तन) ले भने । ‘म्यादी जागिरले मेरो जीवनमा ग्रहण लाग्यो ।’ श्रीमतिकै सल्लाहमा म्यादिको जागिर खाएका दनुवार अहिले गह्रभरि आँसु पार्दै जिल्ला प्रहरी कार्यलय आएका छन् ।

‘भूकम्पले धर भत्कायो म्यादिको जागिरले मन भत्कायो अव कसरि सम्हालिने’ उनले गहभरी आँसु बनाए । असारमा घर छाउने पैसा कमाई हुन्छ, यत्तिकै बसेर समय खेर फाल्नु भन्दा केहि कमाई हुन्छ जानुहोस छोराको स्कुल फी तिर्ने पैसा हुन्छ भनेर श्रीमतिले म्यादीमा जागिर खान हौसाएकी थिइन ।

‘यो अबस्था देख्दा सपना जस्तै लागेको छ’ उनले बताए । आफू जागिरमा गएपछि गीता केहि फरक देखिन थालेकि उनका श्रीमानले बताए ।

सानो सुखी परिवारमा आफैले आगो लगाएपछि अहिले उनलाई श्रीमानले स्वीकार्न नसक्ने अवस्था आएको हो । श्रीमतीले श्रीमान बिरुद्ध सम्बन्ध विछेद्को मुदा हालि छुटिने तर्खर गरेकी छिन् । तर, माइतिले समेत असहयोग गरे पछि उनी अहिले तनावमा परेकी छिन् ।

यसरी आफ्नै कारणले परिवार नै सखाप पार्ने धटना कमै आउने जिल्ला प्रहरी कार्यलय अन्तर्गत महिला सेलमा कम नै आउने गरेको महिला सेलकी प्रमुख सिता श्रेष्ठले जानकारी दिइन् । ‘परिवारमा राम्रो गर्नका लागि र श्रीमतीको सल्लाहमा काममा गयो उनीहरु नै पुरुषलाई पनि अफ्टेरो पार्ने घटना बोकेर आउँदा दुख लाग्छ’ उनले भनिन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x