×

Dabur
Nic Asia
Marvel

भरतपुर महानगरमा रेनुको पहिलो निर्णय : जन्मिने बित्तिकै छोरीलाई निःशुल्क एक लाखको बीमा

काठमाडाैं | जेठ ११, २०७९

TVS INSIDE

भरतपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहालले बुधबार (आज) बिहान पदभार ग्रहण गरेकी छिन् ।

morang Auto yamaha

पदभार ग्रहण गर्दै दाहालले २ निर्णय गरेकी छिन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उनले दोस्रो कार्यकालको पहिलो निर्णयमा अब भरतपुरमा जन्मिने छोरीलाई निःशुल्क बीमा गरिने घोषणा गरेकी छन् ।

सो घोषणासँगै अब भरतपुरमा जन्मिने छोरीलाई एक लाख रुपैयाँको बीमा गरिने भएको छ । सो बीमाको अवधि १५ वर्ष रहने बताइएको छ ।

Vianet communication
Maruti inside

यस्तै भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निशुल्क वितरण गर्ने समेत दाहालले घोषणा गरेकी छन् ।

अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुँच पुर्‍याएरै छाड्ने उनले बताएकी छन् ।

Mega
TATA Below
NLIC
असार १६, २०७९

नेपाली कांग्रेसको संस्थापन इतरका नेता डा. शेखर कोइराला पक्षको भेला काठमाडौंमा शुरू भएको छ ।  महाधिवेशनको ६ महिनाको समीक्षा, नेतृत्वविहीन भ्रातृ संगठनको अधिवेशनलगायत विषयमा छलफल गर्न बैठक बसेको हो ...

असार १६, २०७९

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह नि...

असार १६, २०७९

मधेश सरकारले मधेश आन्दोलनमा शहादत प्राप्त गर्ने शहीद परिवारलाई मासिक २१ हजार रुपैयाँ भरणपोषण भत्ता दिने भएको छ। त्यसै गरी मधेश आन्दोलन तथा माओवादी जनयुद्धमा शहीद भएको सन्तानलाई समेत कक्षा १ देखि कक्षा ६ सम्...

असार १६, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला पक्षले बिहीवार आफुपक्षीय नेताहरुको बेला बोलाएको छ ।  महाधिवेशनको ६ महिनाको समीक्षा, नेतृत्व बिहिन भातृ संगठनको अधिवेशन लगायत विषयमा छलफल गर्न भेला बो...

असार १६, २०७९

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको बालकोट पुगेका छन् ।  बिहीवार बिहान उनले ओली निवास बालकोटमा पुगेर ओलीसँग भेट गरेका हुन्  ...

असार १६, २०७९

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदले हस्ताक्षर नै संकलन गरेपछि सत्ता गठबन्धनमा खटपट आएको ठानिएका बेला बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रमा सहमति भए आफू बाधक नबन्ने संकेत गरेका छ...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x