×

NIC ASIA

कसैले फर्काउन खोज्दैमा राजसंस्था फर्कंदैन- कमल थापा

जेठ २२, २०७९

Prabhu Bank
NTC
Premier Steels

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश सरकार नचाहिने बताएका छन् । आइतवार राप्रपा नेपाल विराटनगरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले केन्द्र र स्थानीय सरकार मात्रै चाहिने बताएका हुन् । स्थानीय तहलाई अझ अधिकार दिएर सम्पन्न बनाए प्रदेश सरकार नै नचाहिने उनको भनाइ रहेको छ । 

Muktinath Bank

जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसदबाट निर्वाचित राष्ट्रपति बनाउनुपर्ने उनले जोड दिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा धर्म परिवर्तनको डढेलो लागेको उनले बताएका छन् । उनले धर्म निरपेक्षताको आडमा योजनाबद्ध हिसाबले हिन्दू धर्ममाथि प्रहार हुँदा समेत सरकार मौन बसेको आरोप लगाएका छन् । 


Advertisment
Nabil box
Kumari

यस्तै उनले राजसंस्था पुनस्र्थापना हुने सम्भावना समाप्त भएपछि राजसंस्थाको मुद्दा त्यागेको समेत उनले बताए । जनतालाई भुलभुलैयामा पार्नु हुँदैन भनेर राजसंस्थाको मुद्दा छाडेको उनको भनाइ छ । 

Vianet communication

‘टाउकोमा कपन बाँधेर १५ वर्ष सम्म हिँडियो, तर राजाको तर्फबाट कुनै सकारात्मक कदम अगाडि बढेन,’ उनले भने, ‘जनता र राजनीति दलको मन जित्ने कुनै पनि सकारात्मक काम राजा र उनको सचिवालयबाट भएन बरु राजतन्त्रको मुद्दा बोक्नेलाई पटक–पटक प्रहार मात्रै भयो ।’

विदेशी र नेपाली सेनाले ल्याएर राजा राखिदिँदैमा राजतन्त्र नफर्कने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x