×

NMB BANK
NIC ASIA

उपेन्द्र यादवकै सामुन्ने जसपाका कार्यकर्ताबीच कुटाकुट

जेठ २५, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव उपस्थित भएकै कार्यक्रममा जसपाकै कार्यकर्ताबीच कुटाकुट भएको छ ।

Muktinath Bank

मंगलवार जनकपुरमा आयोजित समीक्षा कार्यक्रममा प्रमुख अतिथि भएर गएका यादवकै सामुन्ने कार्यक्रममा जसपाका कार्यकर्ताबीच कुटाकुट भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसपा धनुषाका अध्यक्ष पशुपति यादवका अनुसार धनुषाकै सबैला नगर अध्यक्ष वैद्यनाथ रायले आफ्नो मन्तव्य राखेर कुर्सीमा बसेकै बेला केही कार्यकर्ताले उनलाई मुक्काले कुटपिट गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

अचानक मुक्काले हान्न थालेपछि त्यहाँ रहेका स्थानीयले मुक्का हान्ने र मुक्का खानेलाई अलग गरेको यादवले बताए ।

Vianet communication
Laxmi Bank

नगर अध्यक्ष रायले पार्टीकै केन्द्रीय सदस्य साधु यादवले अन्तर्घात गरेको भनेर आफ्नो मन्तव्यमा धारणा राखेका थिए । परिणाम स्वरूप उनी आफ्नो भनाई राखेर मन्चबाट ओर्लिएर आफ्नो कुर्सीमा बसेकै बेला साधु यादव समर्थित केही कार्यकर्ताले उनलाई मुक्का हानेको त्यहाँ उपस्थित एक नेताले बताए । 

कुटपिटमा क्रममा सिकिन्दर सिंह यादव, जितेन्द्र मुखिया, अवध किशोर रविदास लगायतका कार्यकर्तालाई सामान्य चोट लागेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x