×

NIC ASIA

पूर्वडीआईजी रमेश खरेल काठमाडौं १ बाट चुनाव लड्ने

जेठ २९, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेल काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् । 

Muktinath Bank

नेपाल सुशासन पार्टीका अध्यक्ष खरेल काठमाडौं १ बाट चुनाव लड्ने पक्का भएको सो पार्टीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुशासन पार्टीका महासचिव गोविन्द गिरीले अध्यक्ष खरेल काठमाडौं १ बाट चुनाव लड्ने निश्चित जस्तै रहेको बताए । ‘अध्यक्षज्यू नवलपरासीबाट फर्केपछि आजभोलि मै औपचारिक घोषणा हुन्छ,’ गिरीले लोकान्तरसँग भने । अन्य जिल्लामा पनि उम्मेदवारी दिने तयारी रहे पनि काठमाडौंमा घोषणा गर्न लागिएको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

कांग्रेस नेता प्रकाशमान सिंहले चुनाव जित्दै आएको काठमाडौं १ मा स्वतन्त्र उम्मेदवार पुकार बमले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दै आएका खरेलले काठमाडौं १ लाई नै रोजेका हुन् । 

Vianet communication

२०७४ सालको प्रतिनिधि सभा चुनावमा काठमाडौं १ बाट उठेका साझा पार्टीका रवीन्द्र मिश्रले सिंहलाई कडा टक्कर दिएका दिए । साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका मिश्रले भने चुनावमा उठ्ने नउठ्ने बोलेका छैनन् । 

प्रतिनिधि सभाको चुनाव घोषणा नहुँदै काठमाडौंमा स्वतन्त्रहरूले उम्मेदवारी घोषणा तीव्र बनाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x