×

NMB BANK
NIC ASIA

संसदमा मन्त्रीको जवाफ

सांसदहरूले ‘मलाई त्यही केटी चाहिन्छ...’ भनेजस्तै गर्नुभयो- स्वास्थ्यमन्त्री खतिवडा

असार १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बजेटमा आएको स्वास्थ्य बीमा कार्यक्रमलाई लिएर सांसदहरूले ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भन्ने गीतजस्तो जिद्दी गरेको बताएका छन् । 

Muktinath Bank

अर्थमन्त्रीले स्वास्थ्य बीमालाई नाफाको विषय नबनाउने भनेर स्पष्टीकरण दिए पनि एउटै सांसदहरूले उही कुरा दोहोर्याएको टिप्पणी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘स्वास्थ्य बीमाको बारेमा संसदमा जायज नाजायक कुरा उठे, बजेटमा कम्पनी भन्ने शब्द पर्नाले । अर्थमन्त्रीले रोष्टममा उभिएर यो विषयमा त्यो कुरा होइन, त्यो नियत होइन भन्नुभयो,’ विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले भने, ‘बजेट आएलगत्तै पत्रकारहरूसँग मैले भनेको थिएँ । स्वास्थ्य बीमा ऐनको विपरीत जाने गरी गर्दिनँ, स्वास्थ्य बीमा नितान्त व्यापारिक नाफा प्रयोजनका लागि नभएकोले जाँदैन भनेको थिएँ । अर्थमन्त्रीले यही रोष्टमबाट जवाफ दिएपछि पनि स्वास्थ्य बीमाको विषयलाई लिएर मलाई त्यही केटी चाहिन्छ भनेजस्तो, एउटै कुरा दोहोर्‍याएको जस्तो, जिद्दी बालकको जस्तो गर्नुभयो ।’ 


Advertisment
Nabil box
Kumari

स्वास्थ्यमन्त्री खतिवडाले सांसदहरूको जिद्दीबारे आफ्नो साथीको किस्सा सुनाए । 

Vianet communication
Laxmi Bank

‘मेरो हेटौंडामा साथी छ, मेरो जीउ क्विन्टल माथि गएको छ, ऊ क्विन्टलमा पु्गेको छैन, किलोमा छ । उसले मलाई तेरो फोक्से मासु हो, तँ किलो नै होस्, म क्विन्टल हो भन्थ्यो । जति सम्झाए पनि नमान्ने । वैशाख ३० गते भेट भयो, उसले फेरि त्यही कुरा ल्यायो । दोकान अगाडि डिस्कस हुँदा दोकानका तौल जोख्ने मेसिन रहेछ अनि मैले पनि जोखेँ । ऊ किलो भयो क्विन्टल मै सावित भएँ,’ सांसदले जिद्दी गरेको भन्ने दाबी पुष्टि गर्न मन्त्री खतिवडाले यो किस्सा सुनाए ।  

मृत्यु बीमाको विषयमा पनि बहसमा लैजानुपर्ने मन्त्री खतिवडाले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x