×

NMB BANK
NIC ASIA

उपेन्द्रद्वारा तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ सिफारिश, आज साढे ४ बजे शपथ हुने

असार २०, २०७९

NTC
Premier Steels

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँको नाम सिफारिश गरेका छन् ।

Muktinath Bank

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठबाहेक तीनै जना मन्त्रीलाई फिर्ता बोलाइएको जसपा स्रोतले बतायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यादव निकट स्रोतका अनुसार भौतिक पूर्वाधार मन्त्रीमा इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्र सिंहको नाम सिफारिश गरिएको छ । यसअघि मन्त्री नबनाएको भन्दै प्रदीप यादव समूहले वीरगञ्जमा उपेन्द्रविरुद्ध नाराबाजी गरेका थिए । 


Advertisment
Nabil box
Kumari

पार्टी विवादमा बाबुराम भट्टराई पक्षमा रहेका प्रदीप र इस्तियाक राई उपेन्द्र समूहमा फर्केलगत्तै मन्त्रीमा सिफारिश भएका हुन् । यादवले नयाँ मन्त्रीको नाम प्रधानमन्त्रीलाई दिएका छन् । 

Vianet communication

आजै (सोमवार) अपरान्ह साढे ४ बजे शपथ हुने राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । 

भौतिक पूर्वाधार मन्त्री रेणु यादव, कृषि मन्त्री महेन्द्र यादव र वन मन्त्री रामसहायप्रसाद यादवलाई फिर्ता बोलाइएको छ । अघिल्लो साता मात्र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरू फेरिएका थिए । 

मन्त्रीमा सिफारिस भएका मृगेन्द्र सिंह र प्रदीप यादवले शपथबारे अहिलेसम्म खबर नआएको लोकान्तरसँग बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x