×

NMB BANK
NIC ASIA

सांसदहरू भत्ता पचाएर हिँडेपछि पुगेन गणपूरक संख्या, २ सांसद नपुग्दा स्थगित भयो संसद बैठक

साउन ८, २०७९

NTC
Premier Steels

सांसदहरू हाजिर गरेर घर हिँडेपछि गणपूरक संख्या नपुग्दा प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ । 

Muktinath Bank

आइतवार बसेको प्रतिनिधि सभा बैठकमा कारागार विधेयक निर्णयार्थ पेश गर्ने कार्यसूची थियो । आइतवार अपराह्न साढे ४ बजेको समयमा विधेयकलाई निर्णयार्थ पेश गर्ने क्रममा आवश्यक गणपूरक संख्या नभएपछि सभामुख अग्नि सापकोटाले बैठक १५ मिनटका लागि स्थगित गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभामुखले विधेयक निर्णयार्थ पेश गर्ने क्रममा नेमकिपा सांसद प्रेम सुवालले संख्या यकिन गर्न माग गरेका थिए । त्यसपछि सभामुखले तीन मिनेट घण्टी बजाएर संख्या गणना गर्दा २ सांसदको संख्या अपुग भएको हो । 


Advertisment
Nabil box
Kumari

संविधानको धारा ९४ अनुसार कुनै प्रस्ताव पेश गर्दा प्रतिनिधि सभामा तत्काल कायम संख्याको एक चौथाई उपस्थित हुनुपर्ने व्यवस्था छ । आइतवार अपराह्न गणना गर्दा ६७ जनामात्र उपस्थित थिए । कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा एक चौथाई अर्थात ६९ जना उपस्थित हुनुपर्ने व्यवस्था छ । 

Vianet communication

सांसदहरूले हाजिर गरेर हिँड्ने गरेपछि संसदमा कोरम पु¥याउन मुस्किल हुने गरेको छ । संसदमा हाजिर गरेपछि सांसदले बैठक भत्ता र ट्याक्सी भाडा पाउँछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x