×

NMB BANK
NIC ASIA

नागरिकको गुनासो समाधान गर्ने पर्यटनमन्त्री श्रेष्ठको प्रतिबद्धता

साउन १६, २०७९

NTC
Premier Steels

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सर्वसाधारणको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आइतवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगर पुगेर कार्यकर्ता तथा जनताको गुनासोबारे जानकारी लिँदै उनले सर्वसाधारणको आम चासोका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । 

Muktinath Bank

मन्त्री श्रेष्ठसँग सर्वसाधारण तथा कार्यकर्ताहरूले व्यक्तिगत काम, स्थानीय समस्या तथा पूर्वाधार सम्बन्धी समस्या समाधानको माग गरेका थिए । करिब दुई घण्टा पार्टी कार्यालय कार्यकर्ताको गुनासो सुनेका मन्त्री श्रेष्ठसँग झण्डै एकसय जनाले गुनासो राखेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबैको गुनासो सुनिसकेपछि मन्त्री श्रेष्ठले जनताको समस्या समाधानमा आफू केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले आफूले कार्यभार सम्हालेको छोटो अवधिमै नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना ल्याई कार्यन्वयन अघि बढाएको बताएका थिए । 


Advertisment
Nabil box
Kumari

आम नागरिकलाई मन्त्रालयमै गएर गुनासो राख्न असहज रहेको अवस्थामा पार्टी कार्यालयमा जनताको गुनासो सुन्ने व्यवस्थाले सेवाग्राहीलाई सजिलो भएको उनको भनाइ छ । आफूले लक्ष्य तोकेर अघि बढाएका योजनाहरूको परिणाम केही समयभित्र देखिने र त्यसले मुलुकलाई दीर्घकालीन रूपमा फाइदा हुने उनको दाबी छ । 

Vianet communication

एकीकृत समाजवादीले नेता, सांसद र मन्त्रीसम्म पहुँच नभएका नागरिकहरूको गुनासो सुनेर समाधान गर्न पार्टीका हरेक मन्त्रीलाई हप्ताको एक दिन पार्टी कार्यालयमा पुगेर गुनासो सुन्ने व्यवस्था गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x