×

NMB BANK
NIC ASIA

परराष्ट्रमन्त्री खड्का मंगलवार चीन भ्रमणमा जाने

साउन २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

परराष्ट्रमन्त्री डा. नारायण खड्का आगामी मंगलवार छिमेकी राष्ट्र चीनको भ्रमणमा जाने भएका छन् । चीनका विदेश मामिलामन्त्री वाङ यीको निमन्त्रणमा उनी तीन दिने भ्रमणका लागि चीन जान लागेको पराष्ट्र मन्त्रालयले जनाएको छ । 

Muktinath Bank

मन्त्री खड्का र चीनका विदेश मामिलामन्त्री वाङबीच छिङदाओमा बुधवार द्विपक्षीय वार्ता हुने छ । चिनियाँ विदेशमन्त्री वाङले खड्काको सम्मानमा बुधवार रात्रिभोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई मन्त्रीबीचमा हुने छलफलको विषय भने सार्वजनिक गरिएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परराष्ट्रमन्त्रीसहितको टोली बिहीवार नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले शुक्रवार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 


Advertisment
Nabil box
Kumari

बिहीवार सरकारले निर्वाचन घोषणा गरेलगत्तै तय भएको परराष्ट्रमन्त्री खड्काको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ । केहीसमय यता दुई  छिमेकी मुलुक भारत र चीनका उच्च अधिकारीहरूका साथै नेपाली अधिकारीहरूले पनि दुई देशमा भ्रमण गर्ने क्रम बढेको छ । केही समय पहिले अमेरिकी उप विदेशमन्त्रीले समेत नेपालको भ्रमण गरेका थिए । 

Vianet communication
Laxmi Bank

ताइवान मामिलालाई लिएर चीन र अमेरिकाबीच तनाव बढिरहेको छ । उक्त मामिलामा चीनले नेपालको सहयोगको अपेक्षा गरेको सार्वजनिक भइरहेको छ । अमेरिकी उच्च अधिकारीहरूले समेत नेपालप्रति चासो राखिरहेका छन् । चीनले आफूविरुद्ध नेपाली भूमि अमेरिकाले प्रयोग गर्न सक्नेतर्फ सचेत गराउने गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x