×

NMB BANK
NIC ASIA

सलमान खानविरुद्ध मुद्दा लडेका वकिलले प्रहरीलाई कारले उडाइदिएपछि ...

साउन २१, २०७९

NTC
Premier Steels

भारतको राजस्थान जोधपुरमा एक कारले ड्युटीमा रहेका प्रहरी जवानलाई ठक्कर दियो । ति प्रहरी जवान आफूलाई बचाउन सडकमा रहेको डिभाइडरमा चढे । तर, अनियन्त्रित कारले उनलाई डिभाइडरसँगै ठक्कर दियो । दुर्घटनामा सख्त घाइते भएका उक्त प्रहरी जवानको एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । 

Muktinath Bank

प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएपछि नयाँ तथ्य सार्वजनिक भएको छ । दुर्घटनामा संलग्न उक्त कार एक वकिलले चलाइरहेका थिए । उनी ‘कालो हरिण काण्ड’मा भारतीय अभिनेता सलमान खानविरुद्ध अदालतमा मुद्दा लडेको वकिल महिपाल बिश्नोई रहेको खुलेको छ । उनले बिश्नोइ समाजको तर्फबाट सलमान खानविरुद्ध मुद्दा लडेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालै बिश्नोई समाजको एक ग्याङले सलमान खानलाई ज्यान मार्ने धम्की दिएको थियो । उक्त धम्कीपछि मुम्बई प्रहरीले सलमानको सुरक्षा व्यवस्था कडा बनाएको छ । सलमानले बन्दुकको लाइसेन्स पाएका छन् भने उनको गाडीलाई पनि बुलेट प्रुफ बनाइएको छ । 


Advertisment
Nabil box
Kumari

थाना अधिकारी सुमेरदान चारणका अनुसार कुडी भगतासनी थाना इलाकाको नाका संख्या ३ मा राति ड्युटीमा रहेका प्रहरी जवान रमेश सारण डिभाडरको नजिकै उभिरहेका थिए । त्यसबेला १२० किमी प्रतिघण्टाको रफ्तारमा आइरहेको कार अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x