×

NMB BANK
NIC ASIA

पर्यटन प्रवर्द्धनमा होटल व्यवसायीको महत्वपूर्ण योगदान छ : मुख्यमन्त्री पाण्डे

भदौ ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुलुकको पर्यटन प्रवद्र्धनमा होटल व्यवसायीको महत्वपूर्ण योगदान रहेको बताएका छन् । नेपाली होटल व्यवसायी सङ्घको २०औँ वार्षिक साधारणसभा एवं १२औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा होटल व्यवसायीको महत्वपूर्ण योगदान रहेको बताए । 

Muktinath Bank

“मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ”, उनले भने । नेपालमा पर्यटन क्षेत्रको अथाह सम्भावना रहेकाले यसको विकासका लागि सबै लाग्नुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले पर्यटनमैत्री प्रदेश निर्माणमा बागमती प्रदेश लागेको बताउँदै पर्यटन ऐनमा देखिएका समस्या समाधान गर्न प्रदेश सरकारले काम गर्ने विश्वास व्यक्त गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले होटल क्षेत्र व्यवसायमात्र नभई सेवाको क्षेत्र भएकाले व्यवस्थित र मर्यादित ढङ्गले व्यवसाय गर्न आग्रह गरे । 


Advertisment
Nabil box
Kumari

टोखा नगरपालिका–९ का वडाध्यक्ष रामभक्त घिमिरेले होटल व्यवसायलाई मर्यादित र कानुनअनुसार सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले सबै होटल सङ्घका समस्या साझा भएकाले एउटै होटल सङ्घ बनाएर अगाडि बढ्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

Vianet communication
Laxmi Bank

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले निजी क्षेत्रको लगानी सुरक्षा गर्नका लागि सरकार लाग्नुपर्ने बताए । 

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, काठमाडौँ होटल व्यवसायी सङ्घका अध्यक्ष पदम लिम्बु, जिल्ला होटल व्यवसाय सङ्घ काठमाडौँका कार्यवाहक अध्यक्ष सुरेश बराल, समाज उत्थान महिला मञ्चकी उपाध्यक्ष जानुका नेपाललगायतले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको महत्वपूर्ण क्षेत्र होटल व्यवसायलाई राज्यले महत्व नदिएको गुनासो गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x