×

NMB BANK
NIC ASIA

‘छड्के २’मा अनमोलको यस्तो लुक्स, भन्छन्– पागलपन भर्खरै शुरु भयो

भदौ ११, २०७९

NTC
Premier Steels

चलचित्र ‘छड्के २’मा अभिनेता अनमोल केसी डरलाग्दो लुक्समा प्रस्तुत भएका छन् । निर्माण टिमले शनिवार एक पोष्टरमार्फत अनमोलको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ, जहाँ उनले कपाल पालेका छन् भने शरीरभरि अनौठो किसिमको ट्याटु खोपेका छन् ।

Muktinath Bank

‘२.० छड्के’ शीर्षकसहित जारी पोष्टरमा अनमोलले मुखमा चुरोट लिएका छन् भने हालमा रगत लागेको हतियार देख्न सकिन्छ । उनी ‘एंग्री लुक्स’मा छन् । उनको लुक्सले दर्शकलाई चलचित्रप्रति कौतुहलता जगाउन सक्छ । चलचित्रमा अनमोल ग्याङस्टरको भूमिकामा रहेको अनुमान पनि सार्वजनिक लुक्सबाट लगाउन सकिन्छ । फेसबुकमा पोष्टर सार्वजनिक गर्दै अभिनेता अनमोलले ‘पागलपन भर्खरै शुरु भएको’ उल्लेख गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निगम श्रेष्ठको लेखन एवं निर्देशन रहेको चलचित्रको अहिले चितवनमा छायांकन भइरहेको छ । चितवनपछि मनाङमा छायांकन हुने यस चलचित्रमा रविन तामाङ र कमलमणी नेपालको समेत मुख्य भूमिका छ । 


Advertisment
Nabil box
Kumari

काभ्रे फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले कार्यकारी निर्माताको रूपमा छन् । चलचित्रको निर्माता प्रशान्त गिरी र देवकुमार श्रेष्ठ हुन् । 

Vianet communication

चलचित्रको मुख्य अभिनेत्री भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । २०१३ मा रिलिज भएको ‘छड्के’मा सौगात मल्ल, नम्रता श्रेष्ठ, रविन तामाङ, अर्पण थापा, दयाहाङ राई, विपिन कार्कीलगायतको अभिनय थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x