×

NMB BANK
NIC ASIA

विराट एक्स्पो मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म हुने

असोज १४, २०७९

NTC
Premier Steels

उद्योग संगठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ । सो प्रदर्शनी आगामी मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म चल्ने संगठनका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिए । विराटनगरमा लामो समयदेखि यस्तो प्रदर्शनी चल्दै आएकाले यसको र आर्थिक कारोबार चलायमान बनाउन कार्यक्रमको आयोजना हुने उनको भनाइ छ । 

Muktinath Bank

कृषि, पर्यटन, उद्योग र व्यापारको प्रवद्र्धनका लागि सातौँ संस्करणको ‘विराट एक्स्पो’ स्नातकोत्तर क्याम्पस विराटनगर–१४ स्थित पुरानो हवाई मैदानमा हुने बताइएको छ । संगठनका अध्यक्ष प्याकुरेलले कृषि उत्पादन, कृषि उद्यम, उद्योग, पर्यटनलगायतका क्षेत्रको विकासमा योगदान पु¥याउन एक्स्पो आयोजना गरिएको बताए । संगठनका उपाध्यक्ष एवं विराट एक्स्पो–२०७९ का संयोजक भोलेश्वर दुलालले अर्थतन्त्रलाई चलायमान बनाउन एक्स्पोले थप मद्दत गर्ने विश्वास व्यक्त गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले समान उद्देश्य रहेका संस्थाबीच सहकार्य गरेर बढीभन्दा बढी एक्स्पो आयोजना गर्नुपर्नेमा जोड दिए । 


Advertisment
Nabil box
Kumari

उद्योगीबीच अनुभव आदानप्रदान, स्टार्टअप कर्नर, पर्यटकीय गन्तव्यको जानकारी तथा दैनिक प्याकेज टुर, स्थानीय खानाको परिकारको व्यवसायीकरणको खोजी एक्स्पोबाट गरिने छ । प्रदर्शनीमा चार सय १५ स्टल राखिने भएको छ भने स्वदेश तथा भारत, बंगलादेश, भूटान, पाकिस्तान, थाइल्याण्ड, चीनका उत्पादन, वितरक तथा बजार प्रवर्द्धनको समेत स्टल रहने छन् ।

Vianet communication

एक्स्पोमा स्थानीय तथा भारतीयसहित तीन लाख सर्वसाधारणले अवलोकन गर्ने अनुमान गरिएको छ भने रु ५० करोडको व्यापार हुने दाबी गरिएको छ । एक्स्पो आयोजनाका लागि रु दुई करोड ५० लाख खर्च हुने आयोजकले जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x