×

NMB BANK
NIC ASIA

नवौँ राष्ट्रिय खेलकुदले उभार ल्याएको छ : सदस्य सचिव घिसिङ

कात्तिक १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुद जगतमा नयाँ उभार ल्याएको बताएका छन् । 
म्याग्दीमा सञ्चालित महिला भलिबल र तेक्वान्दो खेल अवलोकनका लागि मंगलबार बेनी पुगेका सदस्य सचिव घिसिङले खेलाडी र दर्शक तथा सरोकारवालाहरुको साथ र सहयोगबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक बनेको बताए । 
“राखेपको नेतृत्वमा म आएको ११ महिना भएपनि काम गर्न पाएको जम्मा ७ महिना भएको छ,” उनले भने “छोटो तयारीका बावजुद नवौँ राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्दैछौ । खेलाडी र खेलप्रेमीहरुको चाहना पुरा गर्न सफल भएका छौ ।”
सदस्य सचिव घिसिङले अन्तराष्ट्रिय पदक जित्ने नेपाली खेलाडीलाई सम्मान सहित उचित नगदको समेत व्यवस्था गर्न ऐन संसोधन भएको बताए ।  खेलाडीलाई खेल्ने र खेलेर जिवन निर्वाह गर्न पुग्ने किसिमले आर्थिक व्यवस्थापन गर्न राखेपले पहल गरिरहेको उनले बताए ।  
नवौँ राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय टिममा अनुबन्ध गराउने र आगामी वर्ष चिनमा हुने हङकङ च्याम्पियनसिपमा सहभागी हुने व्यवस्था मिलाउने बताए । 

Muktinath Bank

जिल्ला समन्वय समिति, बेनी नगरपालिका लगायत म्याग्दीका स्थानीय तह, प्रशासन र सुरक्षा निकाय तथा समुदाय स्तरबाट खेल सञ्चालनका लागि भएको सक्रियता र सहयोगको उनले प्रशंसा गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x