×

NMB BANK
NIC ASIA

बुटवललाई शैक्षिक हबको रूपमा विकास गरिने छ : विष्णु पौडेल

कात्तिक १३, २०७९

NTC
Premier Steels

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले गुणस्तरीय शिक्षामा समान पहुँच पुर्‍याउन शिक्षा क्षेत्रमा लगानी केन्द्रित गर्ने बताएका छन् । बुटवलमा आइतवार पार्टी कार्यकर्ता भेलामा बोल्दै रूपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारसमेत रहेका पौडेलले शिक्षामा विद्यार्थीको रूचि र क्षमताअनुसारको गुणस्तरीय शिक्षा आर्जनका लागि आगामी दिनमा अझै वृद्धि गर्दै जाने बताए । 

Muktinath Bank

सामुदायिक विद्यालयको स्तरोन्नति गरी विद्यार्थीको आकर्षण बढाउँदै रूपन्देहीलाई शैक्षिक हबको रूपमा विकास गर्ने पौडेलको जोड छ । शिक्षासँगै स्वास्थ्य र रोजगारी पनि प्राथामिकतामा राखेर काम गर्ने उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पौडेलले स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन गर्दै यहाँका जनता उपचारको लागि महँगा अस्पताल जानुपर्ने बाध्यताको पनि अन्त्य गरिने बताए । उनले बुटवलमा अल्पकालीन र दीर्घकालीन रोजगारमूलक तालिम सञ्चालन गरी रोजगारी सिर्जनाका अवसरहरू जुटाउने बताए । 


Advertisment
Nabil box
Kumari

‘हाम्रो एक वर्ष केही हजार युवा विद्यार्थी पास आउट गर्ने र राम्रा तालिम चलाएर रोजगारीका अवसर बनाएर बेरोजगारीको समस्यालाई समाधानतर्फ पनि आफूहरूको ध्यान गएको छ’, पौडेलले भने, ‘शिक्षित जनशक्ति, स्वास्थ्यका जनशक्तिको दृष्टिकोणले र बेरोजगारीको समस्या समाधान गरी रोजगारीका अवसर बनाएर यो क्षेत्रलाई नमूना बनाएका चाहेका छौँ ।’

Vianet communication

कार्यक्रममा रुपन्देही–२ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले बुटवल विकासमा कही कमी हुन नदिने बताए । बुटवल सबै क्षेत्रमा विकसित हुँदै गएको भन्दै उनले अझै यहाँ गर्नुपर्ने कामहरू पूरा गरी बुटवललाई नमूना बनाउन एमाले सक्षम रहेको बताए ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x