२६ जेठ २०८३, मंगलबार
प्रतिनिधि सभा निर्वाचन

रूपन्देही–२ मा विष्णु पौडेल १७५ मतले अगाडि

रूपन्देही–२ मा विष्णु पौडेल १७५ मतले अगाडि

रूपन्देही क्षेत्र नम्बर–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन् । 

विष्णु पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १७५ मतले पछाडि पार्दै अग्रता लिएका हुन् । 

विष्णु पौडेलले ५ हजार ३११ मत ल्याउँदा स्वतन्त्रका गणेशले ५ हजार १२६ मत ल्याएका छन् । 

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले ४ हजार ६० मत प्राप्त गरेका छन । मतगणना शुरू भएपछि बल्ल विष्णु पौडेलले अग्रता लिएका हुन ।

salt training

कमेन्ट गर्नुहोस्