×

NMB BANK
NIC ASIA

‘टाढा भएपनि –२’ फिमेल भर्सनमा, भिडियोको कथा ‘मुनामदन’मा आधारित

मंसिर १०, २०७९

NTC
Premier Steels

डेढ वर्षअघि उर्गेन दोङ र अस्मिता अधिकारीको स्वरमा सार्वजनिक ‘टाढा भए पनि’ बोलको गीत स्रोता दर्शकसामु निकै हिट बन्यो । पल शाह र मलिका महतको अभिनय रहेको उक्त गीतको भिडियोले युट्युबमा ६ हरोड २२ लाख बढी भ्युज पाइसकेको छ । 

Muktinath Bank

त्यसपछि उर्गेनकै शब्द, संगीत र स्वरमा ‘टाढा भएपनि –२’ सार्वजनिक भयो । उक्त गीत पनि हिट भयो । यतिबेला भने उर्गेनकै शब्द, संगीतमा ‘टाढा भएपनि –२’को फिमेल भर्सन सार्वजनिक भएको छ । यस गीतमा अस्मिता अधिकारी र उर्गेन स्वयंले स्वर दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विकास प्रसाइको निर्देशनमा तयार भिडियोमा फिल्म क्षेत्रको चर्चित जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीले अभिनय गरेका छन् । 


Advertisment
Nabil box
Kumari

जितु तामाङको छायाँकन रहेको भिडियो उनकै सम्पादनपछि सार्वजनिक भएको हो । लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’मा आधारित रहेर यस गीतको भिडियोको कथा बुनिएको छ । भिडियोले युट्युबमा झण्डै ४ लाख बढी भ्युज पाइसकेको छ । अधिकांश प्रतिक्रियाहरू सकारात्मक छन् ।

Vianet communication

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x