×

NMB BANK
NIC ASIA

अर्जेन्टिनाले जितेको खुशीमा स्टेडियममै कपडा खोल्ने महिलालाई जेल सजाय हुन सक्ने (भिडियो)

पुस ४, २०७९

NTC
Premier Steels

अर्जेन्टिनाले फ्रान्सलाई फाइनलमा हराउँदै फूटबल विश्वकप जितेपछि खुशी मनाउने क्रममा कम्मरमाथिको लुगा खोलेर नांगिने एक महिलालाई कतार प्रहरीले कैदमा राख्ने सम्भावना रहेको बेलायती पत्रिका डेली मेलले खबर दिएको छ । 

Muktinath Bank

पेनाल्टी शूटआउटमा अर्जेन्टिनाका गोन्जालो मोन्टिएलले निर्णायक गोल गरेपछि लुसेल स्टेडियममा क्यामराहरू खुशियाली मनाइरहेका अर्जेन्टिनी प्रशंसकहरूतर्फ तेर्सिएका थिए । दर्शकदीर्घामा रहेकी एक महिलाले लुगा खोलेर माथिल्लो अंग देखाइदिएकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगिता शुरू हुनुअघि कतारले विभिन्न देशका समर्थकहरूलाई कतारको परम्परालाई सम्मान गर्न चेतावनी दिएको थियो । 


Advertisment
Nabil box
Kumari

बाहिरबाट आएका समर्थकहरूलाई आफ्नो कम्मर र काँध ढाक्ने कपडा लगाउन भनिएको थियो । अनि स्कर्ट वा ट्राउजर पनि घुँडा ढाक्ने किसिमको हुनुपर्ने कतारी अधिकारीहरूले निर्देशन दिएका थिए । 

Vianet communication

तर अर्जेन्टिनी समर्थकले खुशी मनाउने क्रममा ती सबै नियम बिर्सेर नांगिएपछि जेलको चिसो हावा खाने सम्भावना बढेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x