×

NMB BANK
NIC ASIA

माओवादी केन्द्र रुपन्देहीका इञ्चार्जले दिए राजीनामा

पुस ४, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्र रुपन्देहीका इञ्चार्ज हकिकुल्लाह खानले पदबाट राजीनामा दिएका छन् । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट रुपन्देहीमा प्रत्यक्षतर्फ एक जना पनि उम्मेदवार विजयी गराउन नसकिएको भन्दै खानले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।

Muktinath Bank

सोमबार विज्ञप्ति जारी गर्दै नेता खानले प्रतिनिधिसभा र प्रदेशसभामा एक जना पनि प्रतिनिधित्व गराउन नसकिएको र समानुपातिक मत पनि २०७४ को तुलनामा धेरै घटेकाले आफूले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधिसभामा मुस्लिम क्लष्टरसमेत गुमेकाले नेकपा (माओवादी केन्द्र रुपन्देहीको इञ्चार्ज र मुस्लिम मुक्ति मोर्चा केन्द्रीय इञ्चार्ज पदमा समेत रहिरहन नैतिकता नभएको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

 ‘यी दुवै इञ्चार्ज पदबाट आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको छु, यसबाट पार्टी पंक्ति एवं मुस्लिम मुक्ति मोर्चा–नेपाल सम्बन्ध सबै सदस्यहरुमा पर्न जाने असरप्रति क्षमाप्रार्थी छु, ’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । मुस्लिम मुक्ति मोर्चा–नेपालका केन्द्रीय इञ्चार्ज खान पूर्वभूमिसुधार राज्यमन्त्री समेत हुन् ।

Vianet communication

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x