×

NMB BANK
NIC ASIA

माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको नेता हरिबहादुर चुमान

पुस १७, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको नेता हरिबहादुर चुमान हुने भएका छन् । आइतवार बिहान बसेको माओवादी गण्डकी प्रदेश कमिटीको बैठकले उनलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो । 

Muktinath Bank

केन्द्रीय कमिटीको सल्लाहमा उनलाई सर्वसम्मत संसदीय दलको नेता बनाउने निर्णय भएको एक नेताले जानकारी दिए । यद्यपि, संसदीय दलको बैठक भने बस्न बाँकी छ । संसदीय दलको बैठक बसेर चुमानलाई सर्वसम्मत दलको नेता चयन गरिने बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुमान तनहुँ १ (२) बाट गण्डकी प्रदेशसभामा विजयी भएका थिए । उनी यसअघि एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला र कानूनमन्त्री थिए । 


Advertisment
Nabil box
Kumari

६० सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल भएको नेपाली कांग्रेसका २७ जना सांसद छन् । नेकपा एमालेबाट २२, माओवादी केन्द्र ८, राप्रपाका २ र १ जना स्वतन्त्र सांसद छन् । मनाङबाट स्वतन्त्र सांसद जितेका राजिव गुरुङ (दीपक मनाङे)ले नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । यद्यपि, उनले प्रदेशसभा सचिवालयलाई भने आफूले दल प्रवेश गरेको औपचारिक रुपमा जानकारी गराउन बाँकी छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x