×

NIC ASIA

मुख्यमन्त्रीको नियुक्ति

एमालेका हिक्मत कार्की १ नम्बर प्रदेशको मुख्यमन्त्री बन्दै, गठबन्धनमा जुट्यो सहमति

पुस २४, २०७९

Prabhu Bank
NTC
Premier Steels

१ नम्बर प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समय सीमा आइतवार साँझ ५ बजे सकिँदैछ ।

Muktinath Bank

समय सीमा नजिकिँदै गएपछि भने दलहरू छलफलमा जुटेका छन् । औपचारिक रूपमा दलहरू छलफलमा जुटेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तोकिएकै समय सीमाभित्र दाबी पेश गर्ने गरी छलफलमा जुटिएको एमालेका प्रदेश कमिटीका अध्यक्ष तुलसी न्यौपानेले बताए । 


Advertisment
Nabil box
Kumari

एमालेका हिक्मत कार्कीलाई सत्ता गठबन्धनले मुख्यमन्त्रीमा अगाडि सार्ने भएका छन् । ‘आइतवार मुख्यमन्त्रीको दाबी पेश गर्ने मात्रै हो, अन्य सहमति पछि हुँदै जान्छ,’ न्यौपानेले भने, ‘अब बैठक बसेर कति बजे जाने भनेर टुंगो लगाउन मात्रै बाँकी छ ।’

Vianet communication

गठबन्धनका शीर्ष नेताको ९ बजे बस्ने भनेको बैठक शुरू भएको छैन । 

माओवादीका नेताहरूले पनि सहमति भएको जनाएका छन् । ‘मुख्यमन्त्रीको सहमति भएको छ,’ माओवादी संसदीय दलका नेता ईन्द्रबहादुर आङवोले भने, ‘थप छलफल गर्छौं ।’

पुस १७ गते प्रदेश प्रमुखले १ हप्ताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरेका थिए । अहिलेको सत्ता गठबन्धनमा ६० सांसद छन् । एमाले ४०, माओवादी केन्द्र १३, राप्रपा ६ र जसपाका १ सांसद छन् । 

प्रदेश प्रमुख कहाँ पेश गर्नका लागि हस्ताक्षर भने नसकिएको सांसदहरूले बताएका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफलपछि लगत्तै हस्ताक्षर गरिने अधिवक्ता समेत रहेका सांसद लीलाबल्लव अधिकारीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x