×

NMB BANK
NIC ASIA

अर्थतन्त्रको चित्र

अर्थतन्त्रमा सुधारको संकेत : यस्तो देखियो मुख्य सूचकहरूको पछिल्लो अवस्था

पुस २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्ला सूचकहरूले अर्थतन्त्रमा सुधार हुँदै गएको देखाएको छ ।

Muktinath Bank

बैंकिङ प्रणालीमा निक्षेप बढ्नु्, कर्जा प्रवाह कम हुनु, डलर सञ्चिति बढ्दै जानुले सूचकहरूमा सुधार देखिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकहरूलाई ब्याजदर बढाउने सुविधा दिँदा अर्थतन्त्र नियन्त्रणमा राख्न सहज भएको बुझाइ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाको छ ।


Advertisment
Nabil box
Kumari

‘यसले अर्थतन्त्रलाई ब्यालेन्समा ल्याउने काम गरेकाले यसबाट राम्रो पाठ सिक्न सकिन्छ,’ उनले भने ।

Vianet communication
Laxmi Bank

अर्थतन्त्रका सूचकहरूको पछिल्लो अवस्था : स्रोत– राष्ट्रबैंक

बाह्य सन्तुलनमा आएको सुधारले अर्थतन्त्रलाई सहज बनाएको देखिएको छ । 

चालू आर्थिक वर्ष २०७९/८० को मंसिरसम्मको तथ्यांकअनुसार रेमिट्यान्स एक महिनामा नै १ खर्ब २ अर्ब ४६ करोड रुपैयाँ भित्रिएको छ । यस्तो रेमिट्यान्स आय गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा २३ प्रतिशतले बढेको छ । गत वर्षको मंसिरसम्ममा ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ रहेको रेमिट्यान्स बढेर ४ खर्ब ८० अर्ब पुगेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार रेमिट्यान्समा भएको वृद्धिले डलर सञ्चिति बढेको देखिएको छ । डलर सञ्चिति ९ अर्ब ६३ करोड डलरबाट बढेर ९ अर्ब ८२ करोड पुगेको छ । यसले अर्थतन्त्रलाई केही राहत मिलेको छ ।

शोधनान्तर स्थिति पनि चालू आवको कात्तिकसम्मको तुलनमा मंसिरसमा २५ अर्ब रुपैयाँले बढेको छ ।

सरकारको चालू खाता घाटा गत महिनाको तुलनमा केही बढेको भए पनि अन्य सूचक सुधारोन्मुख छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x