×

NMB BANK
NIC ASIA

रोकिएको टेलिसिरियल ‘सक्किगोनि’ कहिलेदेखि प्रसारणमा आउँछ ?

माघ ८, २०७९

NTC
Premier Steels

दर्शकहरुले निकै रुचाउँदै आएको हास्य टेलिसिरियल ‘सक्किगोनि’को प्रसारण अनिश्चित देखिएको छ ।

Muktinath Bank

तीन साता अघिदेखि यस लोकप्रिय टेलिसिरियलको प्रसारण रोकिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१०० औं भाग प्रसारण भएपछि रोकिएको टेलिसिरियल अब कहिलेदेखि प्रसारणमा आउँछ भन्ने अनिश्चित देखिएको हो । 


Advertisment
Nabil box
Kumari

टेलिसिरियलका कलाकार एवं निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले टेलिसिरियल कहिलेदेखि प्रसारणमा आउँछ आफूले यसै भन्न नसक्ने बताए । 

Vianet communication

‘त्यसबारे टिममा छलफल नै गर्न पाएका छैनौं । कहिलेदेखि प्रसारणमा आउँछ अहिले केही भन्न सक्दिन्’ उनले आइतवार लोकान्तसँग भने ।

तेस्रो सिजनको तयारीका लागि प्रसारण रोकेको निर्माण टिमले बताएको थियो । 

हरेक बिहीवार राती हिमालय टेलिभिजनबाट टेलिसिरियल प्रसारण हुँदै आएको थियो । निर्देशक एवं कलाकार घिमिरेले रोकिएको टेलिसिरियल प्रसारणबारे टेलिभिजन व्यवस्थापनसँग पनि छलफल नभएकाले अझै केही साता लाग्नसक्ने बताए । 

जेपीटी क्रिएसनको प्रस्तुति रहेको ‘सक्किगोनि’लाई घिमिरे र कुमार कट्टेल ‘जिग्री’ संयुक्त रुपमा लेखन एवं निर्देशन गर्दै आइरहेका थिए ।

घिमिरे र कट्टेलसँगै सागर लम्साल, हरि निरौला, गोविन्द कोइराला, मधुसुदन पाठक, कमलमणि नेपाल, दीपक आचार्य, सञ्जिता पाण्डे, कविराज भाम, रश्मी पाण्डे, प्रियना आचार्य, सितादेवी घिमिरे लगायतका कलाकारहरूले टेलिसिरियलमा अभिनय गर्दै आएका थिए ।

टेलिसिरियलको पछिल्लो भाग :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x