माघ १९, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । पा...
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एबम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नवनियुक्त प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले यो सरकार केही नयाँ काम गर्नेगरी निर्माण भएकाले नयाँ काम हुने बताएका छन् । मंगलबार एक कार्यक्रममा नेता गजुरेलले त्यस्तो बताए ।
प्रधानमन्त्री दाहालको कार्यकाल निकै चुनौतीपूर्ण भएको भए पनि उहाँमा काम गर्ने इच्छाशक्ति आफूले देखेको उनले बताए । संविधान कार्यान्वयन भइरहेको र यही कार्यकालमा शान्तिप्रक्रिया पनि टुंगो लाग्ने उनको भनाइ छ ।
‘प्रधानमन्त्री दाहाललाई यसपटक केही गर्नुपर्छ भन्ने भावना बोकेर हिँडेको देखेको छु’ नेता गजुरेलले भने, ‘काम गर्ने निकै जोखिम र चुनौती देखेको छु, जोखिमलाई चिर्न सकिन्छ भन्ने आँट र हिम्मत लिएर म पनि जिम्मेवारीमा आएको छु ।’ सरकार अप्ठेरो परिवेशमा बनेको भएपनि केही काम गर्न सकिने उनले बताए ।
शान्तिप्रक्रियाको टुंगो र संघीयता कार्यान्वयनको जिम्मेवारी वर्तमान सरकारको काँधमा रहेको भन्दै उनले यी दुवै काम हुने विश्वास व्यक्त गरे । सबैको साथ, सहयोग र सदभावले नै सरकार सफल हुने उनले बताए । आफूले पाएको जिम्मेवारी ईमानदारिता र निष्ठापूर्वक आफ्नो क्षमताअनुसार काम गर्ने पनि उनले प्रतिवद्धता जनाए ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । पा...
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने तयारी गरेपछि सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलिसम्मको लागि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बिहीबार अपराह्न ४ बजेका ...
सरकारमा सहभागी तेस्रो ठूलो दल रास्वपा सरकारबाट तत्काल नबाहिरिने भएको छ। आज साँझ अबेरसम्म बसेको पार्टीको बैठकले सरकारमै रहने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिए। बैठक जार...
गृहमन्त्री नपाएपछिको स्थिति र सरकारबाट बहिर्गमनलगायतका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक डेढ घण्टादेखि जारी छ । पार्टी केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय धुम्बार...
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । आज (बिहीबार) साँझ अबेसम्म करिब साढे चार घण्टा लामो समयसम्म बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि प्रव...
राप्रपाले डा प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन गरेको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको हो। त्यस्तै ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...