×

NMB BANK
NIC ASIA

मन्त्रीहरूबाट संविधान उल्लंघन भएको चिन्ता

राष्ट्रपतिको चुनावअघि नै सरकारमा खटपट आइसक्यो - माधव नेपाल

भने, 'प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था छैन'

माघ २१, २०७९

NTC
Premier Steels

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिको चुनावअघि नै सरकारमा खटपट आएको बताएका छन् ।

Muktinath Bank

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको जिकिरसमेत गरे। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रचण्डले कसरी र कहिलेसम्म थेग्नु होला थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला तर त्यो भन्दा पहिले नै हामीले देखिरहेका छौँ सत्ता गठबन्धनमा खटपट आइसक्यो,' अध्यक्ष नेपालले भने। 


Advertisment
Nabil box
Kumari

ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा भइरहेको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरू सरकारमा नभए पनि देश सही ढंगले अगाडि नबढेको र संविधान उल्लंघन भइरहेको प्रति चिन्तित भएको बताएका हुन् । 

Vianet communication

‘राष्ट्रपति चुनाव अघि नै खटपट भइसकको छ । हामीलाई यसरी खटपट आएकोमा चिन्ता छैन । तर देश देश कसरी अगाडि बढ्छ भन्नेमा चिन्ता छ । संविधानको उलघंन गर्ने मान्छे सरकारको जिम्मेवारीमा बस्नु भनेको संकटको सन्देश हो ।’ नेपालले भने, ‘जेले आफैं नियम र कानुनको पालना मन्त्रीले गर्दैन भने त्यस्ताले जनतालाई के सन्देश दिन्छन् । यसैले अहिलेका मन्त्रीप्रति जनता निराश छन् । भोट दिने पनि निराश छन् ।’ 

यस्तो निराशाविरुद्ध आफ्नो पार्टी बलियो भएर सकारात्मक प्रभाव पार्ने दिशामा अगाडि बढ्नुपर्ने पनि उनले बताए ।

बैठकमा उनले चिर्वाचनमा पार्टीले हार्नुका कारणबारे पनि बताएका थिए। पार्टीमा १ लाख ३६ हजार सदस्य रहे पनि एक जनाले ३ जनाको मत बटुल्न नसक्दा थ्रेसहोल्ड नकटेको उनको भनाइ थियो।  ः माधव नेपाल

नेपालले प्रत्यक्षमा १० सिट जिते पनि पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्नु दुःखद् भएको बताए। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x