×

NMB BANK
NIC ASIA

राजनीति

डेढ घण्टायता रास्वपाको निर्णायक बैठक जारी, प्रचण्डको नयाँ प्रस्तावबारे छलफल

माघ २१, २०७९

NTC
Premier Steels

काठमाडौँ । प्रधानमन्त्रीलाई दिएको दुई दिने अल्टिमेटम सकिनै लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक जारी छ । डेढ घण्टायता पार्टी कार्यालयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक चलिरहेको हो। 
राति करिब ९ बजेदेखि सुरु भएको बैठकमा पार्टी सरकारबाट बाहिरिने कि सम्झौता गर्दै सरकारमै बसिरहने भन्नेबारे विचारमिमर्श भइरहेको एक नेताले जानकारी दिए । 

Muktinath Bank

रास्वपाका सभापति रवि लामिछानेलाई माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले शनिबारको भेटमा नयाँ प्रस्ताव गरेका थिए । प्रचण्डले गृहको साटो रास्वपालाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय लिन प्रस्ताव गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रास्वपाले गृह नै पाउनुपर्ने भनेर सरकारलाई दुई दिने अल्टिमेटम दिएको सन्दर्भमा प्रचण्डले आज नयाँ प्रस्ताव गरेपछि सोही विषयमा छलफल केन्द्रीत भएको ती नेताले बताए । 
यसअघि बिहीबार बसेको रास्वपाको  बैठकले आफ्ना माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको अल्टिमेटम दिएको थियो ।


Advertisment
Nabil box
Kumari

दुई दिनपछि पनि आफ्नो माग पुरा नभए जस्तो सुकै निर्णय गर्न पनि तयार रहेको रास्वपाले चेतावनी दिएको थियो । अल्टिमेटमलगत्तै रास्वपाका सभापति लामिछानेले एमाले अध्यक्ष केपी  ओली र प्रधानमन्त्री प्रचण्डसँग पटक पटक छलफल गरिसकेका छन् । यो विषयमा ओलीले प्रचण्डसँग पनि छुट्टै छलफल गरेका छन् । 

Vianet communication

रास्वपा प्रधानमन्त्रीको नयाँ प्रस्ताव मानेर सरकारमै रहिरहन्छ कि त्यसलाई अस्वीकार गर्दै बाहिरिने निर्णय गर्छ भन्नेमा धेरैको चासो छ । रास्वपाका नेताहरुले आजको बैठकले ठोस निर्णय लिने प्रतिक्रिया दिँदै गम्भीर छलफल भइरहेकाले बैठक लम्बिन सक्ने बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x